Category Archives: Japan

学生たちがネパールについて発表

आओयामा गाकुइन विश्वविधालयका GLEP भन्ने विधार्थी स्वयंसेवा संस्थाका हाम्रा जापानी भाइ बहिनीहरुको नेपालप्रतिको प्रेम उनीहरुले गरिरहेका कार्यले नै प्रस्ट पारिदिन्छ !धन्यवाद आओयामा गाकुइन विश्वविधालयका भाइ बहिनीहरु !
image
青山学院大学のグローバル・エキスパート養成プログラム(GLEP)という学生ボランティア組織が先日行われた青山祭でネパールに彼らがやっている素晴らしい活動について宣伝しました。皆様、ありがとうぎざいました。