युमी स्कूल विस्तार प्रोजेक्ट

Current Schoolखोटांग जिल्लाको विकट ठाउँमा सन् २०११ मा १ टिचर र ८ विद्यार्थीबाट सुरु भएको १ कक्षाबाटको हाम्रो यात्रा अहिले २०१५ मा आएर १० टिचर अनि १३८ विद्यार्थी सहित ५ कक्षासम्म अघि बढेको कुरा यहाहरुलाई जानकारी गराउन चाहन्छौ ।”विदेशमा विद्यार्थी भएर पढीरहदा पनि राष्ट्रका लागि हामीले केही योगदान पुर्याउनु पर्छ” भन्ने कुराबाट प्रेरित भई संचालन गरेको हाम्रो यो सानो अभियान यहाँसम्म आइपुग्नुमा हाम्रा जापानी सुभ-चिन्तकहरु र केही नेपाली अग्रजहरुको ठूलो हात रहेको छ । छोटो समयमा नै अभिभावक वर्गको मन जित्न सफल हाम्रो स्कुलमा पढ्न चाहने विद्यार्थीहरुको चाप दिनानुदिन बढ्दै छ । यस कुरालाई मध्यनजर गर्दै हामीले जतिसक्दो चाडो हाम्रो स्कूलमा तीनवटा कक्षाहरु थप्ने जमर्को गरेका छौ। यस कामका लागि हाम्रा केही जापानी सुभ-चिन्तकहरुले हामीलाई सहयोग गर्ने प्रतिबध्ता जनाउनु भएको छ भने अन्य नेपाली अग्रजहरुले जतिसक्दो सहयोग गर्न सुरु गरिसक्नु भएको छ । यो हामी एक्लैले गर्न नसक्ने भएकाले हाम्रा अन्य नेपाली अग्रजहरुलाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ ।

तपाईहरुले यसरी सहयोग गर्न सक्नु हुनेछ :
१. युमी स्कूलका संस्थापक श्री शरद चन्द्र राई अथवा सह- संस्थापक श्री दिनेश रताला जोशी मार्फत उपलब्ध गराउनु भएमा (यस कुराको अपडेट हरेक दिन गरिने छ )
२. युमी स्कूल को तलको खातामा डिपोजिट गरिदिनु भएमा

जे. पी. पोस्ट बैंक एकाउन्ट १०१४०-६०९२९३४१ (JP BANK Post Account 10140-60929341)

३. अनलाईन सहयोगको लागि: http://youmenepal.org/en/get-involved
  You can use your credit card to support us!
¥3000  (around $25) to YouMe Nepal
¥10000  (around $80) to YouMe Nepal
¥30000 (around $250) to YouMe Nepal
¥50000 (around $400) to YouMe Nepal

अहिलेसम्म सहयोग गर्नुहुने शुभ-चिन्तक हरुको नामावली यस प्रकार रहेको छ ।

नाम  सहयोग  (येन) रकम प्राप्त मिति कैफियत
निग्मा लामा ५०,००० २०१६-०२-१७
लील गुरुङ  ३०,००० २०१६-०२-१७ 
सुदन थापा  १०,००० २०१६-०२-१७ 
दीपक शाही ५०,००० २०१६-२-२  
लेलीन भट्टचन ११,००० २०१६-१-३१  
विकास श्रेष्ठ ५००० २०१६-१-३१  
प्रकाश ढुंगाना ५००० २०१६-१-२९  
शिव तन्डुकार ५,१२० २०१६-१-२८  छोरीका तर्फबाट
अनिल के. सी. ५००१ २०१६-१-२६  
अनुज राज छेत्री १०,००० २०१६-१-२६  
शुक्र राई ११,००० २०१६-१-२६  
बिशेश्वर रेग्मी ५००० २०१६-१-२६  
संम्सारा मनी ट्रान्सफर ५००० २०१६-१-२६ स्टाफहरुका तर्फबाट
सोल्मारी रेस्टुरेन्ट ११, १११ २०१६-१-२५  
आकी गौतम ५००१ २०१६-१-२५  
ऒसाका नेपाली विद्यार्थी १०,००० २०१६-१-२५ ऒसाकामा बस्ने नेपाली बिद्यार्थीका तर्फबाट
महेश श्रेष्ठ  १००,००० २०१५- १- २४ सी. टी. एक्सप्रेस, जापान
सन्तोष चोखाल  ५००० २०१५- १- २४ अध्यक्ष, नेपाल जापान विद्यार्थी समाज
दीपक बाबु  नेपाल/लक्ष्मी नेपाल  १०,००० २०१५- १- २४ अन्तरास्ट्रिय संयोजक, हामीले नगरे कसले गर्ने अभियान
मदन चापागाई १००० २०१५- १- २४  
चुडामणी काफ्ले १००० २०१५- १- २४  
भुवन रोका ११,००० २०१५- १- २४ छोराका तर्फबाट
राजीव श्रेष्ठ ३०,००० २०१५- १- २१ जे. आर. एफ. का तर्फबाट
सचीन  श्रेष्ठ १०,००० २०१५- १- २१ नाङ्ग्लो घरका तर्फबाट
नविन रिसाल ११,००० २०१५-१- २० दुईओटा छोरीका तर्फबाट
बिजय पुन मगर ११,००० २०१५-१- २० दुईओटा छोरीका तर्फबाट
सुजन पन्त ५१,००० २०१५-१- २०  
कपिल देव थापा १०,००० २०१५-१- १९  
प्रदीप थापा १०,००० २०१५-१- १९  
भवन भट्ट २३,००० २०१५- १- १४ दुईओटा छोरीका तर्फबाट
डा. लक्ष्मी पराजुली २५,००० २०१५- १- १२  
       
जम्मा : ५३७,२३३