新校舎の進捗!後もうすぐ完成

युमी स्कुलको भवन अब पूरा हुनै लागेको छ ! !!
夢小学校の新校舎完成まで後わずか数週間!!!小学生たちは新校舎に勉強することはとても楽しみしています。

image
यस भवन निर्माण कार्य बिराटनगर बाट खोटांग सम्म आई गरिदिनुहुने श्री जयप्रकाश र उनका टिमलाई हामी सदैव आभारी हुनेछौं ! त्यसैगरी गाउँमा व्यवस्थापनको जिम्मा लिनुभएका वासुदेव राई र आशा राईलाई पनि धेरै धन्यवाद !
この半年間新日々汗かけながら校舎を建設して頂きましたジャや プラカス様と彼のチームの皆様のに心から感謝しております。そして、新校舎のマネージメントしてくれましたバスデブ様とアサ様にも感謝です。image
हाम्रा साना विधार्थी भैबहिनीहरु यस नयाँ भवनमा पढ्न आतुर छन् !